दफा ४१
नेपाल सरकारसँग सम्पर्क
प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्पत राख्नु पर्नेछ ।